दाउराले हानेर छोराद्वारा आमाको हत्या • Image Khabar Image Khabar


दाउराले हानेर छोराद्वारा आमाको हत्या


Imagekhabar
२३ आश्विन २०७४, सोमबार १३:३१

दाउराले हानेर छोराद्वारा आमाको हत्या

बारीमा घाँस काटिरहेको अवस्थामा आमा खड्गमाया बस्नेतलाई ३५ वर्षीय कुमारले दाउराले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

खड्गमायाको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले कुमारलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्