Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


१७ वर्षीया किशोरीको हत्यारा सार्वजनिक

गत असोज १७ गते साँझ घाँस काट्न गएकी अम्बिकालाई कुटपिट गरी हत्या गर्ने सोही गाउँपालिका–४ का २० वर्षीय राजन कार्कीलाई प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । अम्बिका गत मंगलबार बेलुका अबेरसम्म पनि घर नफर्किएपछि परिवारले उनको खोजी गर्दा बुधबार दिउँसो मृत अवस्थामा खिम्तीखोलामा फेलापरेकी थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको…