Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


कैलालीमा सिलिन्डर बम विस्फोट

ठूलो आवाजमा विस्फोट भए पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । टिकापुर प्रहरीले विस्फोटमा संलग्नको खोजी हुनका साथै अनुसन्धान भइरहेको जनाएको छ ।