Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


गगनका शुभेच्छुकहरुको अस्पतालमा भीड, घाइतेमध्ये दुईको अवस्था गम्भीर(भिडियो)

थापा सहित १० जना घाईते भएका छन् । थापाको गर्धन र ढाडमा चोट लागेको छ । थापाले अस्पतालबाट नै आफ्ना मतदाताहरुलार्इ यस्ता घटनाहरुबाट विचलित र आतंकित नहुन आग्रह गरेका छन् । घरदैलोमा जाँदै गर्दा थापालाई नै लक्षित गरी बम प्रहार गरिएको थियो । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ । अन्य घाइतेको महाराजगञ्जस्थित शिक्षण…