Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


धनुषामा बम विस्फोट

इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारीअनुसार क्षीनपा–५ महेन्द्रनगरस्थित क्षीरेश्वर जनता उमाविको खेल मैदानको पूर्वपट्टी बम विस्फोट गराइएको हो । विस्फोटबाट कुनै किसिमको मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । घटनापछि महेन्द्रनगर आसपास क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ । क्षीरेश्वरनाथ उच्चमाविमा बिहीबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतदानस्थल रहेकाले चुनावविरोधी गतिविधि गरिरहेका तत्वले सुतली…