एमाले उम्मेदवार महेश बस्नेतको घरमा बम, सेनाको टोलीद्वारा निष्क्रिय • Image Khabar Image Khabar


एमाले उम्मेदवार महेश बस्नेतको घरमा बम, सेनाको टोलीद्वारा निष्क्रिय


Imagekhabar
१८ मंसिर २०७४, सोमबार ०८:२९

एमाले उम्मेदवार महेश बस्नेतको घरमा बम, सेनाको टोलीद्वारा निष्क्रिय

बस्नेत भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेका उम्मेदवार हुन् । बस्नेतको घरको बाहिर मूल गेटमा ठूलो झोलामा शंकास्पद बस्तु राखेर झुण्ड्याएको अवस्थामा भेटिएपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्