अध्यक्ष यादव चढेको गाडीलाई लक्षित गरी बम प्रहार • Image Khabar Image Khabar


अध्यक्ष यादव चढेको गाडीलाई लक्षित गरी बम प्रहार


Imagekhabar
१६ मंसिर २०७४, शनिबार २१:००

अध्यक्ष यादव चढेको गाडीलाई लक्षित गरी बम प्रहार

धनुषाको फूलगामाबाट चुनावी अभियान सकेर जनकपुर फर्कंदै गरेका यादव चढेको गाडीलाई लक्ष्य गरी १० मिटर पर सकेट बम विस्फोट गराइएको प्रहरीले जनाएको छ ।

राष्ट्रिय जनता पार्टी नेपालको चुनावी अभियानबाट फर्किने क्रममा जनकपुर उपमहानगरपालिका– १२ स्थित नोचा पोखरी नजिकै बम विस्फोट भएको हो । विस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्