Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


सवारी नियम उल्लंघन गर्ने १,८३१ चालक कारवाहीमा

महाशाखाका अनुसार कारवाहीमा पर्नेमध्ये ४६१ जना चालक लेनअनुशासन पालना नगरेको अवस्थामा फेला परेका हुन् । त्यस्तै ८५ जना मादक पदार्थ सेवन गरी सवारी चलाएको अवस्थामा फेला परेका छन् भने ५८ जना जथाभावी हर्न बजाएबापत कारवाहीमा परेका हुन् । त्यस्तै जथाभावी पार्किङ गर्ने, आवश्यक काजगात नबोकि सवारी चलाउने चालकहरु पनि कारवाहीमा परेका छन् । यसैबीच ट्राफिक…