Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


नेकपाका तीन कार्यकर्ता विस्फोटक पदार्थ बनाउने सामग्रीसहित पक्राउ

विस्फोटक पदार्थ बनाउन प्रयोग गरिने कच्चापदार्थसहित बागमतीबाट उनीहरुलाई पक्राउ गरिएको सर्लाहीका प्रहरी प्रवक्ता एवं डीएसपी राजेश थापाले जानकारी दिए । पक्राउ पर्नेहरुमा बागमती नगरपालिका–९ का ३५ वर्षीय मानबहादुर वाइवा, बागमती नगरपालिका–४ का ५० वर्षीय वुद्धिमान गोले र सिन्धुली घर भइ हाल बागमती बस्ने ४८ वर्षीय सन्तवीर स्याङतान छन् । उनीहरुमध्ये मानबहादुरको साथबाट विस्फोट गराउन तयारी…