शनिबार चितवनको नारायणगढबाट पक्राउ परेका ३४ वर्षिय बस्न्यातलाई केन्द्रिय अनुसन्धान व्यूरो सीआइबीले आज काठमाडौंमा सार्वजनिक गरेको हो । गौचनको गत असोज २३ गते नयाँ बानेश्वरको शान्तिनगरमा गोली हानी हत्या गरिएको थियो । काठमाडौंको बाफल स्थायी घर भएका बस्न्यात साढे २ वर्षदेखि नेपाल बाहिर बसेर नेपालमा विभिन्न अपराधिक कार्यहरु गराउँदै आएको आरोप प्रहरीले लगाएको छ ।…