उनलाई पक्राउ गी कारबाही शुरु गरेको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ । सञ्चालक सिटौलाले विभिन्न तीन स्थानका तीनजना युवतीलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा लगाएको र उनीहरुले कमाएको रु चार लाख पनि आफैंले राखी नदिएको बताइएको छ । ती युवतीले प्रहरीलाई दिएको जानकारीका आधारमा सिटौलालाई पक्राउ गरी प्रहरीले मंगलबार सार्वजनिक गरेको हो । ती युवतीलाई होटल…