१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


घुस लिने नायब सुब्बाविरुद्ध मुद्दा दायर


0
Shares

आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयका अनुसार नायब सुब्बा गौतमले जग्गाधनी प्रमाणपुर्जाको मोहीको नाम लगत कट्टा गर्ने प्रयोजनमा एक सेवाग्राहीसँग रु ६ हजार घुस लिँदालिँदै केही दिन पहिले पक्राउ परेका थिए ।

आयोगले नायब सुब्बा गौतमलाई कैद सजायको मागदाबी गरिएको जनाएको छ । रासस