
खुकुरी प्रहारबाट खुट्टामा चोट लागेका पुजनलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको छ भने खुकुर प्रहार गर्ने युनिसलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ ।
उनिहरुबीच सामान्य विवाद हुँदा युनिसले खुकुरी प्रहार गरेको पाईएको प्रहरीको भनाइ छ । खुकुरी प्रहार गर्ने युनिस सुस्त मनस्थितिका रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्