Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


ठगी गर्ने म्यानपावर कम्पनी ‘ब्लुस्टार ओभरसिज’का सन्चालक पक्राउ

महाशाखाबाट खटिएको टोलीले सिन्धुपाल्चोकका ओसन गिरीलगायत २६ जनालाई कुवेत पठाइदिन्छु भनि प्रलोभनमा पारेर ठगी गरेको आरोपमा ब्लुस्टार ओभरसिजका सन्चालक राम घिमिरे र सञ्जय उप्रेतीलाई पक्राउ गरेको हो । उक्त म्यानपावरले गिरीलगायत २६ जना व्यक्तिलाई कुवेत पठाउने भनी राहदानी र रु १० लाख ६५ हजार लिएको तर विदेश नपठाएको निवेदन महाशाखामा परेपछि महाशाखाले उक्त ओभरसिजमा छापा…