शनिबार जनकपुरको रामानन्द चौकबाट बेवारिसे अवस्थामा अधबैशे महिलाको शव फेला बरामद भएको थियो । सिन्धुली जिल्ला निवासी २५ वर्षीय गणेश कुमार खड्काले मादक पदार्थ सेवन गरेर सामान्य गाली गलौजको क्रममा रिसमा आएर घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराउँदै हत्या आरोपमा पक्राउ परेका खड्कालाई…