२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कपिलवस्तुमा उम्मेदवारको घरमा विस्फोट


0
Shares

वाणगंगा नगरपालिका वडा नम्बर १० कोरिया चोकमा अज्ञात समूहले दुई पटकसम्म विष्फोट गराएको प्रहरीले जनाएको छ ।

घरमा लक्षित गरि प्रहार गरिएको बमबाट कुनै मानवीय क्षति नभए पनि जस्तापातामा प्वाल परेको छ । राति करिब १ बजेतिर तीन÷चार जनाको समूहमा आएकाहरुले घर तोडफोड गर्न थालेपछि आफुहरुले रोक्न खोज्दा बम प्रहार गरी भागेको परिवारले जनाएको छ ।