काठमाडौं, पुस २४ । नेपाली कांग्रेसका युवा नेता लाओस राईको नुवाकोटस्थित घर अगाडी आइतबार राती बम विस्फोट भएको छ । नुवाकोटको लिखु गाउँपालिका–४ मा रहेको राईको घरमा राती १० बजेतिर अज्ञात समूहले राखेको बम ठूलो आवाजमा विस्फोट भएको नेता राईका बुबा भोजबहादुर्ले टेलिफोनमार्फत जानकारी दिए । विस्फोटका कारण मानवीय क्षति नभएपनि बरालको कुन्यूमा आगो लागेको…