१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


झोलामा राखेर फालिएको अवस्थामा चाबहिलमा नवजात शिशु जीवितै फेला


0
Shares

                                                 प्रतीकात्मक तस्वीर

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार स्तुपा नजिकै फोहोर फाल्ने ठाउँमा झोलाभित्र राखेर फालिएको अवस्थामा शिशु फेला परेको हो । रोइरहेको अवस्थामा फेला पारिएको सो शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

६/७ दिन अघि जन्मिएकोजस्तो देखिने शिशु कसले फालेको हो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।