श्रीमतीको हत्यापछि फरार राजवंशी पक्राउ • Image Khabar Image Khabar


श्रीमतीको हत्यापछि फरार राजवंशी पक्राउ


Imagekhabar
३ माघ २०७४, बुधबार १६:३६

श्रीमतीको हत्यापछि फरार राजवंशी पक्राउ

पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–३ का ३३ वर्षीय कमलसिंह राजवंशी रहेका छन् ।

राजवंशी गत असोज ६ गते श्रीमती गंगा राजवंशीको घाँटी थिचेर हत्या गरेर फरार रहेका थिए ।

उनलाई खोजी गर्नेक्रममा महेशपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्