
कैलाली र कञ्चनपुर सिमाको डोकेबजारमा गस्तीमा खटिएका प्रहरीले चेकजाँच गर्दा उनीहरु लागुऔषधसहित पक्राउ परेका हुन् ।
प्रहरीले उनीहरुको साथबाट लागु औषध नाईट्राभेट ७१ थान र स्पास्मो नामक लागुऔषध ८ थान बरामद गरेको छ ।
यस्तै वेदकोट नगरपालिका–३, छेलामा मृत अवस्थामा अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक उमाकान्तले जोशीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्