कन्चनपुरमा लागुऔषधसहित तीन युवा पक्राउ • Image Khabar Image Khabar


कन्चनपुरमा लागुऔषधसहित तीन युवा पक्राउ


Imagekhabar
५ माघ २०७४, शुक्रबार १३:२६

कन्चनपुरमा लागुऔषधसहित तीन युवा पक्राउ

कैलाली र कञ्चनपुर सिमाको डोकेबजारमा गस्तीमा खटिएका प्रहरीले चेकजाँच गर्दा उनीहरु लागुऔषधसहित पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुको साथबाट लागु औषध नाईट्राभेट ७१ थान र स्पास्मो नामक लागुऔषध ८ थान बरामद गरेको छ ।

यस्तै वेदकोट नगरपालिका–३, छेलामा मृत अवस्थामा अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक उमाकान्तले जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्