Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


खुकुरीले घाँटी रेटी छोराले गरे आफ्नै बाबुको हत्या

आइतबार राति सामान्य घरायसी विवादपछि चौधरीले ५२ वर्षीय बाबुराम चौधरीको खुकुरीले घाँटी रेटी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् । हत्यापछि चौधरीले घरकै भान्सा कोठामा झुन्डी आफैं आत्महत्या गरेकोजस्तो देखाएको प्रहरीले जनाएको छ । हत्या गर्ने तेजबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । शव परीक्षणका लागि राप्ती…