खुकुरी प्रहार गरी १५ दिनकी सुत्केरी श्रीमतीको हत्या • Image Khabar Image Khabar


खुकुरी प्रहार गरी १५ दिनकी सुत्केरी श्रीमतीको हत्या


Imagekhabar
७ माघ २०७४, आईतवार ०८:२८

खुकुरी प्रहार गरी १५ दिनकी सुत्केरी श्रीमतीको हत्या

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टका अनुसार २३ वर्षीय दिनेश गहतराजले १७ वर्षीया श्रीमती लेनिषा लिम्बूको खुकुरी प्रहरा गरी हत्या गरेका हुन् ।

लेनिषा १५ दिनकी सुत्केरी रहेको बताइएको छ । श्रीमतीको हत्यामा संलग्न गहतराजलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्