Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


मध्यराति अर्काको घरमा प्रवेश गर्दा बञ्चरो प्रहार, घटनास्थलमै मृत्यु

कटहरिया नगरपालिका–१, छेदीचौक, हँथियाहीका ४० वर्षीय शिवमंगल महतो नुुनियाको टाउकोमा बञ्चरो प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ । हत्याको अभियोगमा स्थानीय जितुु महतो नुुनियाका छोरा ३५ वर्षीय वीरेन्द्र महतो नुुनियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय, गरुडाका प्रमुख प्रहरी निरीक्षक गोविन्द थापाका अनुुसार मृृतकको टाउको र ढाडमा चोट देखिएकाले पछाडिबाट बञ्चरो प्रहार…