Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


बलात्कारका आरोपी एक महिनापछि पक्राउ

प्रहरीले भक्तपुर नगरपालिका–१० बेखाल बस्ने २३ वर्षीय अञ्जन अवाललाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिए । अवालले गत पुस २९ गते एक युवतीलाई आफ्नै कोठामा लगेर बलात्कार गरेको उजुरी परेको थियो । रासस