Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


होलीमा काठमाडौंबाट १६० जना पक्राउ, ५२३ मोटरसाइकल नियन्त्रणमा

साथै, ट्राफिक नियम उल्लंघन तथा मादकपदार्थ सेवन गरी सवारी चलाएका अवस्थामा ५२३ मोटरसाइकललाईसमेत नियन्त्रणमा लिइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । रासस