१२ वर्षीया बालिका बलात्कृत • Image Khabar Image Khabar


१२ वर्षीया बालिका बलात्कृत


Imagekhabar
७ चैत्र २०७४, बुधबार १८:२६

१२ वर्षीया बालिका बलात्कृत

घरमा कोही नभएको मौका छोपेर स्थानीय ५५ वर्षीय सीताराम उप्रेतीले बालिकालाई बलात्कार गरेको आरोप बालिकाका अभिभावकले लगाएका छन् ।

बालिकका आफन्तले जिल्ला प्रहरी कार्यालय पर्सामा बुधबार उजुरी दिएपछि प्रहरीले उप्रेतीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्