
इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी प्रमुख टीकाबहादुर कार्कीकाअनुसार पक्राउपर्नेमा टीकापुर नगरपालिका वडा नम्बर–१, ब्लक नम्बर–३२ बस्ने सुवास बम र जानकी गाउँपालिका–४, बढरिया बस्ने खगेन्द्र उपाध्याय रहेका छन् ।
उनीहरुको साथबाट ८ ग्राम २०० सय मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय टीकापुरमा राखेर थप अनुसन्धान गरिरहेको र लागुऔषध ओसार–प्रसारअन्तर्गत् कारबाही अघि बढाइने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्