१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


फरार अभियुक्त पक्राउ


0
Shares

पक्राउ पर्नेमा काभ्रे, धुलिखेल नगरपालिका–६ का १७ वर्षीय सरोज श्रेष्ठ रहेका छन् ।

श्रेष्ठलाई बुधबारै जिल्ला प्रशासन कार्यालय भक्तपुरको जिम्मा लगाइएकोे प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिए । रासस