Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


नयाँदिल्लीबाट काठमाडौं आएको पर्यटक बसबाट ३० लाखको कपडा बरामद

भारतको नयाँदिल्लीबाट काठमाडौं आउँदै गरेको ना६प ६३०२ नम्बरको पर्यटक बसमा फल्स बटम बनाइ काठमाडौं भित्र्याउन लागेको अवस्थामा प्रहरीले बिहीबार नागढुंगाबाट सो कपडासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा सोही बसका चालक रामबहादुर थोकर रहेका छन् । बसका सहचालक र बस धनी रमेश खड्का भने फरार छन् । उनीहरुको खोजी भइरहेको परिसर प्रमुख विश्वराज पोखरेलले जानकारी…