मंगलबार जिल्ला प्रहरी कार्यालय धनगढीमा पत्रकार सम्मलेन गरी प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो । जेठ १३ गते बिहान सवा १० बजेतिर सिद्धार्थ बैंकबाट पैसा झिकेर आफू कार्यरत् आइएमईतर्फ आउँदै गरेका निर्मल कार्कीलाई गोली प्रहार गरी उनको साथमा रहेको ९ लाख ५० हजार रुपैयाँ लुटेरा फरार भएका थिए । प्रहरीले घटनाका ‘योजनाकार’सहित संग्लन पाँचजना, पेस्तोल, मोटरसाइकल…