Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


१५ वर्षीय बालिकालाई करणी आरोपमा अहेब पक्राउ

तेह्रथुम, असार ३ । १५ वर्षीय बालिकालाई ललाई फकाई करणी गरेको आरोपमा तेह्रथुममा कार्यरत एक अहेब पक्राउ परेका छन् ।  करणी आरोपमा प्रहरीले सप्तरी स्थायी घर भई हाल जिल्लाको छथर गाउपालिका–२ स्थित हमरजुङ स्वास्थ्य चौकीमा कार्यरत अहेब सन्जिव यादवलाई पक्राउ गरी मुद्दा दर्ता गरेको हो । अहेब यादवले नाबालिकालाई ललाई फकाई करणी गरेको भन्दै बालिकाको…