Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


निर्मला पन्त हत्याः प्रारम्भिक अनुसन्धानमै प्रहरी चुक्यो : आयोग

दुर्गा उपाध्याय (इमेज) कन्चनपुर, भदौ २१ । निर्मला पन्तको हत्या प्रकरणमा प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा त्रुटि भएको राष्ट्रिय मानवअधिकार आयोगले ठहर गरेको छ । बिहीबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य एवं प्रवक्ता मोहना अन्सारीले आयोगको प्रारम्भिक प्रतिवेदनमा निर्मलाको हत्यामा प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा त्रुटि भेटिएको बताइन् । प्रवक्ता अन्सारीले जुन प्रक्रियाबाट निर्मला…