Logo २१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026


भ्रष्टाचार मुद्दामा फरार खड्का कारागार चलान

काठमाडौं, कात्तिक ८ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले भ्रष्टाचार मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ । ब्यूरोको टोलीले पुनरावेदन अदालतको वि.सं. २०५७ कात्तिक २१ को फैसलाअनुसार भ्रष्टाचार मुद्दामा फरार रहेका ललितपुरका ४९ वर्षीय रामकुमार खड्कालाई बिहीबार पक्राउ गरी डिल्लीबजार कारागार चलान गरेको हो । ब्यूरोका प्रहरी नायब उपरीक्षक नीरञ्जनदत्त भट्टले खड्काले…