Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


बलात्कारपछि फरार भारतीय नागरिक पक्राउ

पर्वत, मंसिर १७ । जिल्ला प्रहरी कार्यालय पर्वतले बलात्कारपछि फरार रहेका भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको बेतिया जिल्ला पश्चिम चम्पारण भगाहा थाना मैनाटक ब्लक घर भई हाल पर्वतको फलेवास नगरपालिकामा मजदूर काम गर्दै आएका २२ वर्षीय सद्रे आलम रहेका छन् ।  आलमले फलेवास नगरपालिका–५ खानीगाउँकी एक १३ वर्षीया…