Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


प्रदेश १ मा ११ महिनाको अवधिमा ५४ जनाको हत्या

विराटनगर, मंसिर २० । सन् २०१८ को ११ महिनामा प्रदेश नं १ मा ५४ जनाको हत्या भएको छ । इन्सेक प्रदेश नं १ कार्यालय विराटनगरले बुधबार विराटनगरमा आयोजना गरेको मानवअधिकार र मानवीय अवस्थाको स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न प्रकृतिका घटनामा ५४ जनाले ज्यान गुमाएको उल्लेख छ । हत्या हुनेहरूमा २० महिला, दुई बालिका, एक बालक,…