Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


सुकेधाराको सुधारगृहबाट २१ व्यक्तिको उद्धार, सन्चालक पक्राउ

काठमाडौं, मंसिर २१ । महानगरीय प्रहरी परिसर काठमाडौंले सुधारगृहबाट २१ व्यक्तिको उद्धार गरेको छ । काठमाडौं महानगरपालिका–४, सुकेधारामा सन्चालित ट्रान्सफरमेसन नेपालको सुधारगृहबाट उनीहरुलाई उद्धार गरिएको हो । सुधारगृहमा रहेकालाई चरम यातना दिएको आरोपमा परिसरको टोलीले त्यसका सन्चालक सन्तोष घिमिरे र कर्मचारी समित मल्ललाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको परिसरले शुक्रबार आयोजना गरेको पत्रकार…