Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


तराईमा सुरक्षा चुनौती बढ्यो

इमेज जिल्ला ब्यूरो काठमाडौं, पुस ३ । पछिल्लो समय भइरहेका आपराधिक घटनाहरुले तराई क्षेत्रमा सुरक्षा चुनौती थपिँदै गएको देखिएको छ । केही समययता शृंखलाबद्धरुपमा भएका आपराधिक घटना र पर्साको जगरनाथपुरका प्रहरीलाई भारतीयले कुटपिट गरी हतियारसमेत लुट्नुले सुरक्षा व्यवस्थापनमा गम्भीर हुनुपर्ने संकेत दिएको हो । तराई क्षेत्रमा आपराधिक घटनामा बढोत्तरी देखिएको छ । जसमध्ये मंगलबार पर्साको…