Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


भारतीय तस्करहरुद्वारा नेपाल प्रहरीमाथि आक्रमण, हतियार समेत लुटे

वीरगन्ज । भारतीय तस्करहरुले पर्साको जगरनाथपुरमा रहेको प्रहरी चौकीका प्रहरीहरुलाई कुटपिट गरेर हतियारसमेत लुटेका छन् । जगरनाथपुर गाउँपालिका–१ पाडेपुरमा रहेको प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक विसुनदेवा यादवलाई कुटपिट गरी भारतीय तस्करहरुले बन्दुक लुटेर लगेका हुन् । भारतीय तस्करको कुटाईबाट घाइते भएका यादवको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । उनलाई थप उपचारको लागि काठमाडौं…