Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


रामबहादुर बम्जनको आश्रमबाट बेपत्ताहरुको खोजी गरिदिन आग्रह

दीपक श्रेष्ठ र कुमार थापा (इमेज) काठमाडौं, पुस १३ । आफूलाई बुद्ध अवतार दाबी गर्दै लामो समयदेखि बाराको जंगल क्षेत्रभित्र आश्रम जमाएर बसेका रामबहादुर बम्जनबाट पीडित बनेकाहरुले मुख खोल्न थालेका छन् । आश्रममा अवैध गतिविधि हुँदै आएको र बम्जनले त्यहाँ रहने महिलाहरुमाथि यौनशोषण गर्ने गरेको आरोपसमेत लगाइएको छ । त्यसमाथि केही व्यक्तिहरु आश्रमबाट बेपत्ता भएकोसमेत…