Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


३४८ थान बन्चरोसहित सप्तरीबाट तीन भारतीय पक्राउ

राजविराज, पुस १६ । सप्तरीको बोदेबर्साइन नगरपालिका–९, श्वर्णपट्टीबाट बरामद गरिएका बन्चरासहित तीन भारतीय नागरिकलाई प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । प्रहरीचौकी देउरीबाट खटिएको गस्ती टोलीले भारतबाट भन्सार छली नेपालतर्फ बोरामा बोकी ल्याउँदै गरेका ३४८ थान बन्चरोसहित तीन भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए । पक्राउ परेका मानिससहित बन्चरा तिलाठीस्थित भन्सार कार्यालय…