Logo २४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026


रामबहादुर बम्जनको आश्रममा प्रहरीको छापा

काठमाडौं, पुस २० । आफूलाई तपस्वी भएको बताउने बाराका रामबहादुर बम्जनको सिन्धुपाल्चोकको बाढेगाउँस्थित आश्रममा प्रहरीले छानबिन सुरु गरेको छ । उनको आश्रमबाट मकवानपुरका दुईजना हराएको निवेदन परेपछि मकवानपुर प्रहरीले सिन्धुपाल्चोकसँगको सहकार्यमा खोजी सुरु गरेको हो । अनुसन्धान टोलीले शुक्रबार आश्रम प्रवेश गरी सोधपुछ र आवश्यक अनुसन्धान सुरु गरेको हो । हामीसित कुरा गर्दै प्रहरी प्रवक्ता…