Logo २४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026


तस्करीका घटना बढ्दो

भैरहवा, पुस २९ । रुपन्देहीका विभिन्न सीमा नाकाहरुबाट तस्करी गरी सामान ल्याउने क्रम मौलाउँदै गएको छ । तस्करीका यस्ता धन्दाहरु मौलाउँदै जाँदा राजश्वमा त असर गरेको छ नै, त्यसमाथि आपराधिक घटनाले पनि प्रश्रय पाउन थालेको छ ।  रुपन्देही जिल्लाको बेलहिया नाका नेपाल भारत बीचको मुख्य नाका भएकाले पनि यस नाकाबाट तस्करीका घटनाहरु बारम्बार भइरहन्छन् ।…