बिराज रोस्यारा (इमेज) कैलाली, माघ ५ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–२, अत्तरियामा खुकुरी प्रहारबाट शनिबार एकजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् । खुकुरी प्रहारबाट गोदावरी नगरपालिका–१ का अरुण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी आभूषण तिमिल्सिनाले जानकारी दिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका भट्टको उपचारका लागि सेती अञ्चल…