काठमाडौं, माघ २ । आफ्नै शिशुलाई मारेर फालेको अभियोगमा प्रहरीले बुधबार एक महिलालाई पक्राउ गरेको छ । काठमाडौं, महाबौद्धस्थित आफ्नै कोठामा यही माघ १ गते शिशु जन्माइ मारेर फरार हुँदै आएकी कपिलवस्तुकी मञ्जु चौधरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ । शिशुको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको र घटनाको सम्बन्धमा अनुसन्धान…