Logo २४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026


लागुऔषध कारोबारमा संलग्न ९ जना सार्वजनिक

काठमाडौं, माघ ९ । महानगरीय प्रहरी परिसर काठमाडौंले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । परिसरले बुधबार पत्रकार सम्मेलन गरी लागुऔषध कारोबारमा संलग्न ९ जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा २१ देखि ३५ वर्ष उमेर समूहका रहेका छन् । उनीहरुको साथबाट प्रहरीले करिब ८ लाख रुपैयाँ बराबरको लागुऔषध बरामद गरेको जनाएको छ । साथै,…