Logo २४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026


कर्तव्य ज्यान मुद्दाका पाँच वर्षदेखि फरार अभियुक्त पक्राउ

तेह्रथुम, माघ १४ । कर्तव्य ज्यान मुद्दामा पाँच वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । आठराई गाउँपालिका–७, थोक्लुङका ५० वर्षीय उमानाथ बुढाथोकीको हत्यामा अदालतले दोषी ठह¥याएका मोरङ डाँगीहाटका २५ वर्षीय मिलन ओझालाई प्रहरीले पक्राउ गरेको हो ।  उनलाई काठमाडौंबाट पक्राउ गरी तेह्रथुम ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नारायण गौतमले जानकारी…