काठमाडौं, माघ २० । यौन दुर्व्यवहारका घटनामा पीडकलाई कारबाहीको व्यवस्था रहे पनि सो कानुनको कार्यान्वयन उचित ढंगले हुन सकेको छैन । सार्वजनिक स्थानमा हुने यौन दुर्व्यवहारका घटनामा पीडक दण्डित भएको पनि बिरलै सुन्न पाईन्छ । केही समयअघि सार्वजनिक यातायातमा एक महिलामाथि यौन दुर्व्यवहार भएको घटना सामाजिक सञ्जालमार्फत बाहिर आयो । उक्त घटनाका दोषी अझैसम्म कारबाहीको…