Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


टोखाबाट दुई लाख नगदसहित १२ जुवाडे पक्राउ

काठमाडौं, माघ १९ । महानगरीय प्रहरी वृत्त महाराजगन्जले जुवा खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–९, मिलनटोलमा रहेको होटल हाइवेमा जुवा खेलिरहेको अवस्थामा राजु गुरुङ, अभिषेक तामाङ, सन्तकुमार मोक्तान, ताराकुमार श्रेष्ठ, विजय लामा, रोहित कार्की, रामबहादुर गुरुङ, साजन विक, वुद्धराज थेवे, विमल मगर, सनम राई र शान्ति तामाङलाई शुक्रबार राति…