Logo १२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026


पत्रकार ढकालका हत्या आरोपी पक्राउ

हेटौंडा, माघ ५ । पत्रकार मनोहर ढकालको हत्या आरोपमा पक्राउ गरी प्रहरीले शनिबार दुईजनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–११, नवलपुरका १९ वर्षीय अनमोल पुडासैनी र मनहरी–१ का प्रवीण वाइबा रहेका छन् । आरोपीद्वयले पत्रकार ढकालको घाँटी थिचेर तथा मुक्का र ढुंगा प्रहार गरी हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ । त्यस्तै, दिनेश मोबाइल…