Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


सुरक्षाकर्मीकै मिलेमतोमा तस्करी बढ्यो

परासी, फागुन २४ । पश्चिम नवलपरासीका विभिन्न नाकाबाट तस्करी बढ्दै गएको छ । भारतबाट नेपालतर्फ आउने र नेपालबाट भारततर्फ जाने विभिन्न सामाग्रीहरुको तस्करी बढ्दै गएको स्वयं भन्सारकै कर्मचारीले स्वीकारेका छन् । नेपालसँग सीमाना जोडिएका महेशपुर, बिष्णुपुरा, भूजहवा, गुठिप्रसौनीलगायतका नाकाबाट दुवै देशतर्फ सामानहरुको तस्करी हुने गरेको छ । तस्करी कार्यमा सुरक्षाकर्मीकै मिलमतो हुने गरेकाले राजस्व संकलन…